समाचार Archives | Page 561 of 7874 | Khabarhub Khabarhub

दुवै प्रहरीसम्बन्धी विधेयक चाँडै मन्त्रिपरिषद्‍मा लैजान्छु : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानुन निर्माणको तयारीलाई तीव्र पारेका छन्  । उनले आइतबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीलाई गृह मन्त्रालय बोलाएर विधेयकको मस्यौदाबारे छलफल गरेका थिए । आइतबार नै गृहमन्त्री लेखकले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गरेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरी…