Live on
Your Voice, Your Power
जनकपुरधाम- जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । जउवा संघको नयाँ नेतृत्वका लागि भदौ २९ गते हुने निर्वाचनका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साह, निवर्तमान उपाध्यक्ष सुरेन्द्र भण्डारी र वर्तमान वरिष्ठ उपाध्यक्ष मनिषरमण साहले उम्मेदवारी दर्ता गराएका हुन् । सुरेन्द्र होटेल व्यवसायी हुन भने जितेन्द्र अल्मुनियम र मनिष ज्वेलरीको…