Live on
Your Voice, Your Power
जनकपुरधाम– प्रदेश २ सरकारले नारी दिवसको अवसरमा पन्ध्र सय छात्रालाई साइकल वितरण गरेको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कक्षा ८ का छात्रालाई साइकला वितरण गरेका हुन् । प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत यस वर्ष २० हजार छात्रालाई साइकल वितरण लक्ष्य राखेको छ । आज…