Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न प्रधानसेनापति सोमबार दिउँसो पूर्णचन्द्र थापा सर्वोच्च अदालत पुगेका छन् । थापा र जबराले भेटवार्ता गरे पनि के विषयमा छलफल गरेका हुन् भन्ने खुलाइएको छैन । थापा र जबराको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यतिबेला सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरण पुगेको छ । यही…