समाचार Archives | Page 6061 of 7878 | Khabarhub Khabarhub

२४ घण्टामा १२५ कोरोना संक्रमित थपिए, ९० डिस्चार्ज

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा सोमबार थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप १२५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालका हालसम्म कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ५५६ पुगेको छ । त्यस्तै थप ९० संक्रमित कोरोना…