Live on
Your Voice, Your Power
काठमाडौँ- सीमा विवादको विषय प्राथमिकताका साथ उठाउने योजनासहित नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय छैठौँ वार्तामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली योजनाअनुरूप सफल हुन सकेनन् । नेपालले सीमा विवादमा प्राथमिकताका साथ छलफल गर्ने भने पनि भारतले यो विषय हेर्ने अर्कै संयन्त्र रहेको बताएपछि सीमा विवादको विषयले मन्त्रीस्तरीय वार्तामा अपेक्षा अनुरूप प्रवेश पाएन…