समाचार Archives | Page 6216 of 7811 | Khabarhub Khabarhub

राजनीतिक अवस्थाले व्यावसायिक वातावरण खलबलिनेप्रति निजी क्षेत्र चिन्तित

काठमाडौँ– राजनीतिक दलमा देखिएको विवादले मुलुकको व्यावसायिक वातावरण खलबलिन सक्ने भन्दै निजी क्षेत्रले संयमतापूर्वक निर्णय लिन प्रमुख राजनीतिक दलहरुलाई आग्रह गरेको छ । मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति चासो राख्दै निजी क्षेत्रको प्रतिनिधित्व गर्ने नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसङ्घले आज संयुक्त अपिल जारी गर्दै पछिल्ला घटनाक्रमले थप जटिलता…