Live on
Your Voice, Your Power
एजेन्सी- इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्सले पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोविरुद्ध २-१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा सुरुवाती एक गोलले पछि परे पनि युभेन्ट्सले उत्कृष्ट पुनरागमन गर्यो । खेलको नवौं मिनेटमा निकोलस एनकोउलोले गोल गर्दै टोरिनोलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा युभेन्ट्स खेलमा…