समाचार Archives | Page 6281 of 7911 | Khabarhub Khabarhub

कुनै पनि हालतमा प्रतिनिधिसभा पुनर्स्थापना हुँदैन : ओली (भिडियोसहित)

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा प्रतिनिधिसभा पुनर्स्थापना नहुने र तोकिएको मितिमै चुनाव हुने बताएका छन् । नेकपाको ओली समूहको काठमाडौं जिल्ला भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानको व्यवस्थाअनुसार संसद विघटन गरिएको दाबी गरे । उनले अब चुनावको तयारीमा लाग्न समेत निर्देशन दिए । दुई तिहाईको नेतृत्वको सरकार आफूले सञ्चालन नगर्ने भनेर संविधानअनुसार…