Live on
Your Voice, Your Power
काठमाडौँ- म्यान्चेस्टर युनाईटेड प्रिमियर लिग फुटबलको शीर्ष दुईमा उक्लिएको छ । शुक्रबार घरेलु मैदानमा युनाईटेडले एस्टन भिल्लालाई २–१ गोलले पराजित गरेको छ । युनाईटेडको जितमा एन्थोनी मार्टियल र ब्रुनो फर्नान्डेजले गोल गरे । पाहुना टोलीका बट्र्रेन्ड ट्रेयरले एक गोल फर्काएका थिए । जितसहित युनाईटेडले शीर्ष स्थानको लिभरपुलसंग अंक बराबरी गरेको छ । दुबै टोलीको ३३…