Live on
Your Voice, Your Power
काठमाडौँ– देशभर चिसो बढ्दो क्रममा छ । चिसोकैबीच सर्वसाधारण आआफ्नो दैनिकीमा व्यस्त छन् । आफ्नै व्यवसाय गरेर स्वरोजगार बन्ने सोचका साथ काम गरिरहेका नेपालीको दैनिकी फरक फरक छ । कसैले बारीमा लगाएको कोदो भित्र्याउने बेला भएको छ भने कोही गाईभैसी स्याहार्नमा व्यस्त देखिन्छन् । फूलखेती गर्नेदेखि मानिसको दैनिक जीवनमा चाहिने सामान उत्पादन गर्न पनि अहिले…