Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रिय एकता अभियानले नेपालमाथि चिनियाँ 'हस्तक्षेप'को बढेको भन्दै काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । चीनले नेपालको भूमि मिचेको, राजनीतिक हस्तक्षेप बढाएको, सगरमाथमामाथि गिद्धेदृष्टि लगाएको लगायतका आरोप लगाउँदै एकता समाजले विरोध प्रदर्शन गरेको हो । मिचिएको भूमि फिर्ताको माग राख्दै चीनविरुद्ध आफूहरुले गरेको प्रदर्शनमा प्रहरीले धरपकड गरेको एकता समाजले जनाएको छ । प्रदर्शनका क्रममा काठमाडौँका…