Live on
Your Voice, Your Power
नुवाकोट- तादी गाउँपालिका–१ उर्लेनीकी ५२ वर्षीया सञ्चमाया तामाङले २०७७ असोज ११ मा अस्वाभाविकरूपले प्राण त्यागिन् । घटनाबारे स्थलगत अनुसन्धान गर्न गएको प्रहरी टोलीसँग स्थानीयबासिन्दाले भने- यिनलाई बाँचुञ्जेल बोक्सी भने, अब मरेपछि भूत भन्लान् । यो कुराले प्रहरीलाई शंका भयो । अनुसन्धान गर्दै जाँदा उनलाई ‘बोक्सीको आरोप लगाएर आत्महत्या गर्न दुरुत्साहन गरेको’ देखियो । प्रहरीले घटनामा…