Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्य मन्त्रालयले नेपालमा हालसम्म १३ जिल्लामा ५ सय भन्दा धेरै सक्रिय कोरोना संक्रमित रहेको जनाएको छ । मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)सहित झापा, मोरङ सुनसरी, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी (पूर्व), दाङ र रुपन्देहीमा ५ सय बढी सक्रिय कोरोना संक्तमित रहेका छन् । यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा २ हजार…