समाचार Archives | Page 6345 of 7760 | Khabarhub Khabarhub

ट्रम्पले झूट बोलेपछि टीभी च्यानलले बीचैमा काटे प्रत्यक्ष प्रसारण

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आलोचना सुरु भएको छ । राष्ट्रपतीय निर्वाचनकव मतगणना जारी रहेका बेला ट्रम्पको मत कम देखिन थालेपछि ट्रम्पले आक्रोश पोख्न थालेका छन् । उनले सम्बोधनका क्रममा पनि झुट बोल्न थालेको पाइएको छ । उनले बिहीबार राति गरेको सम्बोधनमा झुट बोल्न थालेपछि टेलिभिजन च्यानलहरुले बीचमै प्रत्यक्ष प्रसारण काटेका छन् । ट्रम्पले गलत…