समाचार Archives | Page 6422 of 7862 | Khabarhub Khabarhub

झापामा थप एक संक्रमितको मृत्यु

झापा- झापामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका-६ का ६२ वर्षीय पुरूषको उपचारका क्रममा बी एण्ड सी अस्पताल विर्तामोडमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी प्रमिस गिरीले जानकारी दिए । उनको कार्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बी एण्ड सी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।