समाचार Archives | Page 6436 of 7872 | Khabarhub Khabarhub

मैत्रीपूर्ण फुटबल खेलमा फ्रान्स फिनल्याण्डसँग पराजित

एजेन्सी-  विश्वविजेता फ्रान्स अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फिनल्यान्डसँग पराजित भएको छ । घरेलु मैदानमै फ्रान्स फिनल्यान्डसँग २–० ले पराजित भएको हो । फ्रान्ससँग लगातार दबाब झेलेको फिनल्यान्डले २८औं मिनेटमा मार्कुस फोर्सको गोलबाट अग्रता लियो । पहिलो गोल गरेको ४ मिनेट नवित्दै ३१औँ मिनेटमा ओन्नी भालाकारीले गोल गर्दै फिनल्याण्डका लागि दोस्रो गोल गर्दै जित दिलाए । फिनल्याण्डसँगको…