समाचार Archives | Page 647 of 7761 | Khabarhub Khabarhub

न्यून पारिश्रमिकमा नर्सहरुलाई काम गराएकाे पाए मलाई जानकारी गराउनुहोला : स्वास्थ्यमन्त्री

काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले निजी अस्पतालहरुले न्यून पारिश्रमिकमा नर्सहरुलाई काममा लगाउने गरेको रिपोर्ट मन्त्रालयसम्म आइपुगेको बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकारसँग छलफल गर्दै उनले यस्तो बताएका हुन् । उनले नर्सहरुलाई न्यून पारिश्रमिकमा काम लगाउने अस्पतालका नाम थाहा भए,आफूलाई जानकारी दिन आग्रह गरेका छन् । मन्त्री यादवले आफू समग्र स्वास्थ्य क्षेत्रकै सुधारका लागि…