Live on
Your Voice, Your Power
काठमाडौं- गाँजा खुलाउन संघदेखि प्रदेश सरकारसमेत कानुन निर्माणमा जुटेका बेला प्रहरीले भने नष्ट र बरामद अभियान तीव्र पारेको छ । वर्तमान कानुनअनुसार प्रतिबन्धित लागुऔषको सूचीमा रहेको गाँजाविरुद्ध प्रहरीको कारबाही तीव्र भएको हो । प्रहरीले काठमाडौं महानगरपालिका-१६ बालाजु सुकुम्बासी टोलबाट शनिबार २ किलोभन्दा धेरै गाँजा बरामद गरेको छ । प्रहरीले सुकुम्बासी बस्तीबाट २ किलो १ सय…