Live on
Your Voice, Your Power
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नेपालका ५ जिल्ला कोरोना संक्रमण मुक्त भएको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा पाँच जिल्लाका सबै कोरोना संक्रमित निको भएको जानकारी दिएका हुन् । हाल कोरोना संक्रमित नभएका ५ जिल्ला ताप्लेजुङ मुस्ताङ हुम्ला मुगु डोल्पा नेपालमा पछिल्लो २४ घण्टामा ९७९ जनामा…