Live on
Your Voice, Your Power
दोहा – जरिवाना तिर्न नसक्दा यूएईबाट स्वदेश फर्किन लागेका नेपालीहरू विमानस्थलमै रोकिएका छन् । भिसा समय अवधि सकिएका नेपालीहरुले अध्यागमनमा समय सकिएबापतको जरिवाना शुल्क तिर्न नसक्दा १७ जना नेपाली दुबई विमानस्थलमा अलपत्र परेका हुन् । नेपाल एअरलाइन्सको चार्टर्ड उडान २२९२ को उडानमार्फत स्वदेश फर्किनको लागि टिकट लिएकामध्ये १७ जना नेलालीले भिसाको अवधि सकिँदा तिर्नुपर्ने जरिवाना…