Live on
Your Voice, Your Power
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभागहरू धमाधम गठन गरेपछि इतर पक्षका नेताहरूले आगामी फागुनका लागि तय भएको महाधिवेशन पर धकेलिन्छ कि भन्ने शंका गर्न थालेका छन् । महाधिवेशन सरेन भने पनि निर्वाचनको निष्पक्षतामा उनीहरूको शंका छ । फागुनमा हुने भनिएको महाधिवेशनको कार्यतालिकाअनुसार यही साउनभरिमा नयाँ क्रियाशील सदस्यता वितरण र सदस्यता नवीकरणको काम सम्पन्न…