Live on
Your Voice, Your Power
धनुषा- कोरोनाको संक्रमणमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा जनकपुरमा अझै ७ दिनका लागि थपिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय धनुषामा बसेको सुरक्षा समितिको बैठकबाट ७ दिन अझै निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए। कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन समुदाय स्तरसम्म जडो बनाएको भन्दै संक्रमण कम गर्नको लागि…