Live on
Your Voice, Your Power
दोहा : कतार सरकारको संस्था कतार च्यारिटिले कोरोना भाइरस महामारीका कारण समस्यामा परेका नेपाली श्रमिकहरुका लागि २२५० राहत कुपन उपलब्ध गराएको छ । विश्वब्यापी रुपमा देखापरेको करोना भाइरस नियन्त्रणका क्रममा कतार सरकारले आफ्ना नागरिक तथा अन्य आप्रवासी नागरिक सबैका लागि समान व्यवहार गर्दै सो राहत कुपन गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान मार्फत…