समाचार Archives | Page 6694 of 7524 | Khabarhub Khabarhub

स्वास्थ्य बीमाका लागि ७ अर्ब ५० करोड रुपैयाँ बिनियोजन

काठमाडौं- आगामी आर्थिक वर्षमा ४० प्रतिशत जनसंख्याको स्वास्थ्य बीमा गरिने भएको छ। आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य बीमाको लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेका छन्। सरकारले स्वास्थ्य बीमा कार्यक्रम अहिलेसम्म ५६ वटा जिल्लामा सञ्चालन गरेको छ। चालु आर्थिक वर्षको बजेटमा सबै नेपालीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने…