Live on
Your Voice, Your Power
काठमाडौं- आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकले प्रतिशाखा १० र विकास बैंकले प्रतिशाखा ५ जनालाई सुहलियत ऋण दिनुपर्ने भएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट पेश गर्दै कोरोनाका कारण रोजगारी गुमाएकाहरुलाई रोजगारी सिर्जना गर्ने व्यवस्था मिलाउने बताएका हुन् । मन्त्री खतिवडाले ७५ हजारलाई व्यवसायीक तालिम दिइने गरी बजेट व्यवस्थापन गर्ने घोषणा गरेका…