Live on
Your Voice, Your Power
काठमाडौं - जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न भू-भागमा हुरीबताससहित वर्षा हुने पूर्वानुमान गरेको छ । महाशाखाले शुक्रबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोली र पर्सी (शुक्रबार) सम्म नै हावाहुरीसहित वर्षाको पूर्वानुमान गरेको छ । आगामी २४ घण्टाभित्र पूर्वी भू-भाग, मध्य तथा पश्चिम पहाडी भू-भागमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षाको सम्भावना रहेको…