Live on
Your Voice, Your Power
बाँके- नरैनापुरका कोरोना संक्रमितलाइ आइसोलेनमा राख्न ढिलाइ भएर संक्रमितहरू अलपत्र परेका छन् । यसअघि कोरोना पोजेटिभ पुष्टि भएका र क्वारेन्टाइनमा रहेका व्यक्तिलाई एकै ठाउँमा राखिएको थियो । उनीहरुको पुष्टि भए पनि उपचारका लागि राखिने ठाउँ नभएको कारण क्वारेन्टाइनमै राखिएको हो । नरैनापुरकै एक जना २५ वर्षीय युवाको कोरोना संक्रमणका कारण मृत्यु भएपछि झनै नरैनपुर तनावग्रस्त…