Live on
Your Voice, Your Power
काठमाडौँ - कोरोना भाइरसका संक्रमितको संख्या बढेपछि पर्सा र बाँकेमा बिरामी राख्ने बेडको अभाव भएको छ । आकलन गरिएभन्दा बढी संक्रमित फेला पर्न थालेपछि निश्चित क्षमतासहित सञ्चालन गरिएका कोरोना भाइरस संक्रमितको उपचार केन्द्र (कोभिड अस्पताल) मा बेड अभाव हुन थालेको हो । पर्सामा बुधबारसम्म ८५ जना संक्रमित देखिएका छन् । संक्रमितका लागि बेड अभाव भएपछि…