Live on
Your Voice, Your Power
जाजरकोट- ब्लड बैंक नहुँदा कर्णाली प्रदेशका दुर्गम जिल्लामा अधिकांश सुत्केरी महिलाको ज्यान चिकित्सक, सेना र प्रहरीले रगत दिएर बचाउने गरेका छन् । अपर्याप्त उपकरण र जनशक्ति बीचका यहाँका चिकित्सले उपचार गरी बिरामी बचाउन रक्तदानसमेत गर्दै आएका छन् । गत भदौ १० गते रक्तअल्पता भएर जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा जीवनमरणको दोसाँधमा छटपटाइरहेकी छेडागाड नगरपलिका–११ झाप्रा…