Live on
Your Voice, Your Power
काठमाडौं- नेकपाका अध्यषद्वयले संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्ना दलका सांसदहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्ना दलका सांसदहरुसँग छलफल थालेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार पार्टी स्थापना दिवसको अवसरमा बालुवाटारमा नेकपाका सांसदहरुसँग अध्यक्षद्वयले छलफल गरिरहेका हुन्…