Live on
Your Voice, Your Power
काठमाडौं - राष्ट्रिय सभाका सदस्य एवं सत्तारुढ नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले कोरोना भाइरसको संक्रमणसँग जुध्न सांसद विकास कोषको खर्च नभएको रकम कोरोना रोकथाम कोषमा जम्मा गर्न माग गरेका छन् । नेकपा प्रवक्ता समेत रहेका श्रेष्ठले आज ट्विट गर्दै सांसद विकास कोष अनावश्यक र अनुचित भन्दै सो कोषको रकम कोरोना रोकथाममा लगाउन र अबदेखि सांसद…