समाचार Archives | Page 6814 of 6947 | Khabarhub Khabarhub

विप्लवसँग वार्ता गर्न सरकार गम्भीर बनेन– पौडैल

  डोटी– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको समस्यालाई सरकारले वार्ताबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस डोटीले आयोजना गरेको आमसभामा नेता पौडेलले देशमा हिसांत्मक घटना बढ्दै गएकाले ‘विप्लव’ समूहलाई वार्तामा ल्याएर समस्या समाधान गर्नुको विकल्प नरहेको बताए । देश परिवर्तनका लागि गरेका सबै प्रयास असफल भइसकेकाले देशमा विकास…