समाचार Archives | Page 6816 of 6946 | Khabarhub Khabarhub

उपत्यकामा बम आतंक ललितपुरको दुई ठाउँमा बम फेला

काठमाडौं- ललितपुरका लगनखेल र ग्वार्कोमा बम फेला परेको छ।  लगनखेलको बसपार्कमा प्रेसर कुकर बम र ग्वार्कोस्थित कोटेश्वर-सातदोबाटो सडक अन्तरगतको गुण सिनेमा हल अगाडि  बम फेला परेको प्रहरीले जनाएको छ ।  बम फेला परेपछि सेनाको डिस्पोजल टोली त्यस तर्फ गएको छ । यसअघि आजै सुकेधारा र घट्टेकुलोमा विस्फोट हुदा तीज जनाले ज्यान गुमाए भने ६ जना…