समाचार Archives | Page 6821 of 7686 | Khabarhub Khabarhub

आज पनि वर्षा हुने पूर्वानुमान

काठमाडौ -  जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि मुलुकका विभिन्न स्थानमा वर्षा हुने पूर्वानुमान गरेको छ । अरब सागरमा विकसित 'निसर्ग' चक्रवात कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा आजसम्म रहने भएकाले त्यसैको प्रभावस्वरूप अपराह्न मुलुकका विभिन्न स्थानमा वर्षा हुने महाशाखाले बताएको छ । आइतबार बिहान देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली छ भने…