समाचार Archives | Page 6819 of 6948 | Khabarhub Khabarhub

घट्टेकुलो विस्फोटपछि जे देखियो (पाँच तस्वीर)

काठमाडौं– राजधानीको  अनामनगर (घट्टेकुलोमा) विस्फोट भएको छ । विस्फोटमा परी एक जनाको मृत्यु भएको छ भने । एक जना घाइते भएका छन् । स‌ंगम गल्लीमा दिउँसो साढे ४ बजे विस्फोट भएको हो । यसैबीच, प्रहरीका अनुसार बुढानिलकण्ठ नगरपालिका–४ ढलाने पुल नजिक एक सैलुन पसलमा ग्यास सिलिण्डर विस्फोट हुँदा २ जनाको मृत्यु भएको हो । १…