समाचार Archives | Page 6822 of 7686 | Khabarhub Khabarhub

लक्षणका भरमा कोरोनामुक्त मान्ने सरकारी नीतिमा विशेषज्ञको आपत्ति

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा भर्ना भएका कोरोना संक्रमितलाई पुनः परीक्षण नगरी डिस्चार्ज गर्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयको ‘स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई, स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र’ का प्रमुुख डा. गुणराज लोहनीले अस्पतालमा रहेका कोरोना संक्रमितको पुनः परीक्षण नै नगरी डिस्चार्ज गर्न अस्पतालहरूलाई निर्देशन दिएका हुन् । डा. लोहनीले देशभरका कोभिड…