Live on
Your Voice, Your Power
काठमाडौं - लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले १ हजार १६५ जनाको मृत्यु भएको छ भने २ लाख ३८ हजार ८१७ जना संक्रमित भएका छन् । खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ५४९ जनाको मृत्यु भएको छ । त्यहाँ ८९ हजार ११ जना संक्रमित भएका छन् । यस्तै यूएईमा २६९ जनाको…