Live on
Your Voice, Your Power
न्यूयोर्क– कोरोना भाइरसको महामारीबाट प्रभावित व्यवसाय एवं कामदारलाई सहयोग गर्नका लागि ल्याइएको २ खर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता प्याकेज आमेरिकाको माथिल्लो सदन सिनेटमा सर्वसम्मत पारित भएको छ । रिपब्लिकन र डेमोक्र्याट नेताहरुबीच ५ दिनको सघन बहसपछि २ खर्ब अमेरिकी डलरको आर्थिक सहायता प्याकेजमा सहमति जुटेसँगै सिनेटबाट पारित भएको हो । सिनेटमा यसको पक्षमा ९६…