Live on
Your Voice, Your Power
काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले राष्ट्रिय दादुरा रुवेला खोप अभियान स्थगित गरेको छ । सरकारले फागुनदेखि चैत महिनासम्म राष्ट्रिय दादुरा रुवेला खोप अभियान सञ्चालन गरेको थियो । तर, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम कम गर्नका जनशक्ति परिचालन गर्नुपर्ने देखिएपछि खोज अभियान बन्द गर्नु परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…