समाचार Archives | Page 6888 of 6978 | Khabarhub Khabarhub

छतमै हेलिकोप्टर अवतरण गर्न मिल्ने सेनाको नयाँ भवन तयार, राष्ट्रपतिद्वारा उद्घाटन

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्मित जङ्गी अड्डा भवनको मंगलबार उद्घाटन गरेकी छन् । सैनिक मुख्यालयमा जङ्गी अड्डामा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले अत्याधुनिक प्रविधियुक्त उक्त नयाँ भवनको उद्घाटन गरेकी हुन् । गोरखा भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट स्वीकृत भएकामध्ये छोटो अवधिमा गुणस्तरयुक्त ढङ्गबाट निर्माण सम्पन्न भएको यो नै सबैभन्दा ठूलो आयोजना हो । विसं २०७३ जेठ…