समाचार Archives | Page 6887 of 6977 | Khabarhub Khabarhub

एपीएफ आठौं राष्ट्रिय खेलकुदको फाइनलमा

बाँके-आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटमा सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले फाइनल यात्रा तय गरेको छ एपीएफले प्रदेश नम्बर १ लाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । कोहलपुर क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा प्रदेश नम्बर १ लाई ८ विकेटले पराजित गर्दै एपीएफ फाइनल पुगेको हो । टस जीतेर पहिलो ब्याटिङ गरेको प्रदेश…