समाचार Archives | Page 6892 of 7379 | Khabarhub Khabarhub

५ वर्षको वैदेशिक रोजगारीमा ९ हजार श्रमिकसँग साढे ३ अर्ब ठगी

काठमाडौं– वैदेशिक रोजगारीका क्रममा देश–विदेशमा धेरै कामदार म्यानपावर कम्पनी र तीनैका प्रतिनिधि एजेन्टमार्फत ठुलो रकम वार्षिक रुपमा ठगीदै आएका छन् । विगत ५ वर्षको अवधिमा रोजगारीको खोजीमा रहेका ८ हजारभन्दा धेरै श्रमिकसँग म्यानपावर कम्पनी र तिनका एजेन्टले ३ अर्बभन्दा धेरै आर्थिक ठगी गरेको विगो दावीसहित उजुरी वैदेशिक रोजगार विभागमा रोजगारपीडितले दर्ता गराएका छन् । ५…