समाचार Archives | Page 6894 of 7379 | Khabarhub Khabarhub

स्पेनिस सुपरकपको उपाधि रियल मड्रिडले जित्यो

काठमाडौं- स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । आइतबार राति एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रियलले सुपरकपको उपाधि चुम्न सफल भएको हो । यो सँगै रियलले ११ औं पटक स्पेनिस सुपर कपको उपाधि उचालेको हो । सर्जियो रामोसको गोलसंगै रियल पेनाल्टी सुटआउटमा ४–१ ले विजयी बन्यो । निर्धारित र अतिरिक्त समयको खेल…