समाचार Archives | Page 6895 of 7378 | Khabarhub Khabarhub

पृथ्वी जयन्तीको शुभकामना दिँदै पूर्वराजाले भने-सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले ऐतिहासिक महत्व भुलेको भन्दै सरकारप्रति चेतावनीसहितको आक्रोश पोखेका छन् । पृथ्वीनारायण शाहको २९८ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले राष्ट्रिय अखण्डता र स्वाभिमानको अभिव्यक्तिलाई कुण्ठित पार्न नहुने बताएका छन् । उनले एक विज्ञप्ति जारी गरी भनेका छन्, ‘राष्ट्रनायकहरुको वीरगाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने,…