Live on
Your Voice, Your Power
काठमाडौं– कोरोना भाइरसको त्रासका कारण सरकारले एक ठाउँमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएपछि धार्मिक स्थलहरूमा पनि कडाइ हुन थालेको छ । राजधानी काठमाडौंमा हिन्दुका आराध्यदेव पशुपतिनाथ मन्दिर प्रवेशमा नियन्त्रण गरिएको छ । शनिबारदेखि साँझको आरति नहुने भएको छ। शुक्रबार राजधानी काडमाडौंको घण्टारस्थित जामे मस्जिद र पञ्चकाश्मीरी मस्जिदमा पनि प्रवेशमा कडाइ गरिएको थियो…