समाचार Archives | Page 6900 of 7008 | Khabarhub Khabarhub

बेल्ट एण्ड रोड इनिसिएटिभ : नेपालका लागि ‘राष्ट्रघात’ त बन्ने होइन ?

विश्वस्तरीय सम्मेलनमार्फत चीनले आफ्ना महत्वाकांक्षी योजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’लाई फेरि अगाडि बढाएको छ । राष्ट्रपति सी चिनफिङबाट ‘प्रोजेक्ट अफ् द सेन्चुरी’ नामाकरण गरिएको उक्त महायोजना सिल्क रोडकै विस्तारित स्वरुप हो । एक समयमा चिनियाँहरुले पश्चिमा मुलुकहरुसँग व्यापारिक प्रयोजनका लागि उक्त मार्गलाई उपयोग गर्ने चलन थियो । वर्तमान युगमा सोही सडक मार्गलाई आधुनिक संरचनाहरुसहित पुनर्जीवित…