समाचार Archives | Page 6907 of 6983 | Khabarhub Khabarhub

चार दिनमा ६४ ले लिए मलेसियाका लागि श्रम स्वीकृति

काठमाडौं–श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत मलेसिया जाने कामदारका श्रम स्वीकृति खुला गरेपछि चार दिनमा ६४ ले श्रम कार्यालय ताहाचलबाट स्वीकृति लिएका छन् । सरकारले यही चैत १७ गतेदेखि खुला गरेपनि कार्यालयले भने २५ गतेबाट श्रम स्वीकृति दिन थालेको कार्यालयका महानिर्देशक देवेन्द्र कार्कीले जानकारी दिए। “सरकारले खुला गरेपछि मलेसिया जाने नेपाली कामदारलाई केही…