समाचार Archives | Page 6906 of 6940 | Khabarhub Khabarhub

बझाङबाट नेकपाकी सांसद मल्ल बेपत्ता, अपहरण भएको स्थानीयको भनाइ

चैनपुर– बझाङको बुँगल नगरपालिकाबाट सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की एक प्रदेश सांसद सम्पर्कविहीन भएकी छन् । विजगडा भन्ने ठाउँबाट फर्किदै गर्दा प्रदेश सांसद नेकपाकी प्रदेशसभा सांसद देवकी मल्ल सम्पर्कविहीन भएकी हुन् । देवकी मल्ल बझाङ प्रदेशसभा ‘ख’बाट निर्वाचित प्रदेश सांसद हुन् । प्रहरीले सांसद मल्ल सम्पर्कविहीन भएको पुष्टि गरेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी…