समाचार Archives | Page 6908 of 6983 | Khabarhub Khabarhub

सर्वोच्च र उच्च अदालतका न्यायाधीश नियुक्तिबारे सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं– सर्वोच्च र उच्च अदालतका न्यायाधीश नियुक्ति तथा सिफारिस सम्बन्धी न्याय परिषदको निर्णयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश तेज बहादुर केसीको इजलाशले न्याय परिषदका नाममा कारण देखाउ आदेश जारी गरेको हो । अधिवक्ता भक्त बहादुर विश्वकर्माले जारी गरेको रिटमाथि सुनुवाइ गर्दै बिहीबार सर्वोच्च अदालतले सर्वोच्च र उच्च अदालतका…